नवराज सिलवाल र गोविन्दराज जोशीविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर एक उम्मेदवार बनेका पौडेलले जोशीले आफु विरुद्ध बागी उम्मेदबारी दिएपछि उजुरी दर्ता गराएका हुन । जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको … Continue reading नवराज सिलवाल र गोविन्दराज जोशीविरुद्ध उजुरी